We are committed to maintaining superior standards in manufacturing and business practices.
01 Jan
Sales Point for "Nepal Door" , नेपाल भरिका नेपाल Door काे संजालहरू
हाम्रा ढाेका बिक्रेताहरूकाे संजालहरू
स्किन ढाेका बनाउने नेपालकै सबै भन्दा अत्याधुनिक ढाेका फ्यकट्री काे नेपाल डाेर काे ढाेका २०७६ साल देखी नेपालमा शुरूगरिएकाे थियाे ।याे ६ बर्षकाे अबधिमा हामील नेपाली बजारमा अन्तर्ष्टिय गुणस्ताका बाताबरण मैत्री प्यानल ढाेकाहरू नेपाल भरी पुर्याउन सफल भएका छाै ।याे हाम्राे सफलतामा सबै भन्दा ठुलाे हात हामीलाइ बिश्वास गरी हाम्राे ढाेका प्रयाेग गर्ने र हामी संग ब्यापारमा ब्यापारीक साझेदार साथीहरूकाे रहेकाे छ । अाज हामी नेपालकाे सबे भन्द अत्याधुनिक र उतकृष्ट नेपाली ढाेका उध्याेगकाे रूपमा स्थापित हुन सकेका छाै यसका लागी हामी तपाइ हरू सबैलाइ धेरै धेरै धन्यबाद दिन चाहन्छाै । र अागामि दिनमा पनि तपाइ संगकाे हातेमालाे अझ बलियाे हुनेमा हामी ढुक्क छाै । ढाेकाकाे गुणस्तर र सेवा प्रबाहामा यहाहरूकाे सल्लाहा सुझाब हामी सदैब ग्रहण गर्दै अाएकाले पनी हाम्राे ब्यापारिक संबन्ध मजबुत हुदै गएकाे छ । नेपाली हरूले गर्ब गर्न लायक नेपाल डाेर काे ढाेका अझ धेरै ठाउमा छिटाे र छरितााे अनि सहज रूपमा उपलब्ध गराउन हामी हरदम प्रयास रत छाै । यसमा पनी हामी तपाइकाे सर सल्लाहा र सुझाव काे अपेक्षा राखेका छाै । ,
अाजकाे दिनमा राष्ट्रिय रूपमा नेपाल Door काे ब्राण्डलाइ ब्यापक बनाएर हरेक घरमा नेपाली उत्पादन प्रयाेग गर्न प्रेरित गर्दै राष्ट्रिय अर्थतन्त्रमा पनी सहयाेग गर्ने तपाइ हाम्राे इच्छा पुरा हुने छ ।
यदी तपाइ गुणस्तरिय नेपाली ढाेकाकाे खाेजीमा हुनुहुन्छ भने हाम्राे HEAD OFFICE काे ठेगाना र सम्पर्क नम्बर हरू तल उपलब्ध गराएकाे छु ।
नेपाल डाेर