We are committed to maintaining superior standards in manufacturing and business practices.

नेपालको सबै भन्दा उत्कृष्ट ढोका बनाउने कम्पनी -नेपाल डोर

NPR. 6000

Product Details

 नेपालको सबै भन्दा उत्कृष्ट स्किन ढोका बनाउने कम्पनी (नेपाल डोर)

भएको महसुस मैले गरेको छु । यो ढोका toilet, balcony, bathroom सबै ठाउँमा लगाउन मिल्दो रहेछ । आफूले चाहेको रङ्ग गर्न मिल्ने रहेछ । यस कम्पनीले १० बर्ष सम्म ढोका साटी दिने ग्यारेन्टी पनि दिएको छ । मैले बुझ्दा नेपाल भरी नेपाल डोरका धेरै शाखाहरू रहेछन् । नेपाल भरी डेलिभरीको सुविधा पनि दिइएको रहेछ । नेपाली घर धनीलाई मेरो सुझाव छ , यस कम्पनीले प्रतक्ष , अप्रत्यक्ष करिब २/३ सय जनालाई रोजगारी दिएको छ । जो अहिले यस कम्पनीमा काम गरी रहनु भएको छ । उहाँलाई नेपालमै बस्ने वातावरण बनाउन हाम्रो पनि कर्तव्य भएकोले घर बनाउँदै हुनुहुन्छ भने नेपाल door ले उत्पादन गरेको premium skin moulded door किनी दिएर सहयोग गर्न सक्नु हुन्छ । एक दमै राम्रो quality को छ ।