We are committed to maintaining superior standards in manufacturing and business practices.

Mica Door Design Nepal

NPR. 8500 NPR. 9000

Product Details

 New Lunches Timber Gallery Mica Doors 

विगत १५ बर्ष देखि नेपाल मा पहिलो पटक Skin Door उत्पादन र विक्री वितरण गर्दै आएको Timber Craft   को अपार सफतला पछि Timber Gallery  ले नयां  Mica Door नेपाली बजारमा लेराएकाे छ याे ढाेका जापानिज प्रविधि बाट बनेको Premium Laminate Mica Door हाे 
 अब बजारमा - सबै ठाउमा ।
👉विशेषताहरु:
१. रंग लगाई राख्नु नपर्ने
२. ढोका भित्र खोक्रो नभई काठ फिलिङ भएको
३. घाम पानीले नबिग्रीने
४. बाङगो नहुने
५.किराले नखाने
६. सिजनिङ गरिएको काठ प्रयोग गरिएको
७. अन्तर्राष्ट्रिय स्तरको
८. १० बषॅको वारेन्टि

ढाेकाकाे मामलामा TG सदैब अगाडी । 

 Contact-
Cell no. 9761683106
9761683107
Land Line -015915225
masonitenepal@gmail.com