We are committed to maintaining superior standards in manufacturing and business practices.

नेपाली ढाेका कम्पनी नेपाल DOOR नेपाली Patent Right LOGO हेरेर नेपाली ढाेका किन्नु हाेला ।

NPR. 5990 NPR. 6000

Product Details

नेपाली ढाेका किन्दा नेपाल डाेर काे (LOGO) हेर्नु हाेला ,नकी बिदेशी 

ISO Certify -नेपाल डाेर 

१.बिदेशी लाेगाे (LOGO) बेच्दैन ।
२.गर्बका साथ स्वदेशी उत्पादन बनाउछ र बिक्रीबितरणा गर्छ ।
३.नेपालकै सबै भन्दा ठुलाे माेल्डेड स्किन डाेर कम्पनी बाट ढाेका बनाउछ ।
४.नेपाल डाेरकाे स्किन ढाेका १० बर्ष रिप्लेस्मेन्ट ग्यारेण्टीका साथ उपलब्ध गराएकाे छ ।
५.नेपालकाे सबै ठाउमा पुर्याउने ब्याबस्था मिलाएकाे छ ।
६.ग्लास फाइबर ढाेका पनी उपलब्ध छ जुन २५ बर्ष ग्यारेन्टी छ ।याे ढाेका धेरै घाम धेरै पानी पर्ने ठाउमा लगाउन मिल्छ ।
७.सबै काठहरू सिजनिङ र ट्रिट्मेन्ट गरिएकाे हुन्छ ।
८.हरेक साइजमा बनाइन्छ ।
७.डेलिभरीकाे पनी ब्याबस्था गरिएकाे छ । 
नेपाल डाेर काे बारेमा अन्य कुरा थाहापाउनका लागी पफाेन नं ९८४३०३४८२३ मा फाेन गर्नुहाेस या तलका लिंकहरू मा गएर हेर्नुहाेस ।